• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
आइतबार, फागुन १७, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

मौलिक कलाकार लामिछानेको निधन

  •   मङ्गलबार, बैशाख १९, २०८० मा प्रकाशित

छोरीलाई पनि पढाउन प्रेरित गर्ने उद्देश्यले २०४५ सालमा युनिसेफले निर्माण गरेको एक लोकप्रिय जन चेतनामूलक विज्ञापनमा अभिनय गरेकी मौलिक कलाकार कान्छी लामिछानेको गत बिहीबार निधन भएको खबर ढिलो गरी प्राप्त भएको छ।

Advertisement

फिल्म लेखक तथा निर्देशक अनिल संग्रौलाका अनुसार दमको समस्यासँग जुध्दै आएकी उनको गत विहीबार निधन भएको हो। संग्रौलाका अनुसार एक जमानामा नगरकोट फेदीस्थित उनको घरमा लगातार विभिन्न फिल्मको सुटिङ हुने गरेको थियो। दैनिकी टार्न पाँच सय रुपियाँ सापटी लिन साहुकहाँ पुगेका बुबालाई पढेकी नाबालिग छोरीले साहुले लिखतमा पाँच सयको साटो पाँच हजार लेखेको भनेर सजग गराउने र बुबाले छोरीलाई पढाएर बुद्धि पुर्याएछु भन्ने सो विज्ञापनमा कान्छी लामिछानेले साहुका खाली हात जान हुन्न भन्दै छोरीलाई गोलभेडा पठाएको दृश्यमा मौलिक ढंगको अभिनय गरी सोहीअनुसारको संवादसमेत बोलेकी छन्। ञत्यो विज्ञापनमा कान्छी लामिछानेको काम सयवटा फिल्ममा गरेको भन्दा कम थिएन, संग्रौला भन्छन्।

मङ्गलबार, बैशाख १९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भिरको बाटोमा मुक्ति र प्रियाको मायाको कुरा
नयाँ वर्षमा फेन्सी ब्यवसायीको शुभकामना साँझ, मुख्य आकर्षण सुगम पोखरेल
भरतपुरमा लोक तथा दोहोरीको महाकुम्भ हुँदै

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.