• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

आर्यनको ‘डिसेम्बर फल्स’को एकल प्रदर्शन, चुनाैतीकाे रूपमा ‘अवतार : द वे अफ वाटर’

  •   शुक्रबार, पुष १५, २०७९ मा प्रकाशित

शुक्रबारदेखि नेपाली फिल्म डिसेम्बर फल्सले प्रदर्शन सुरु गरेको छ। प्रवीन झाको निर्देशन तथा आर्यन सिग्देल र उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको फिल्मले एकल प्रदर्शन थालेको हो।

Advertisement

एक्सन, लभ स्टोरी, ड्रामा जनरामा बनेको फिल्मले मल्टिप्लेक्समा २० देखि ४५ प्रतिशत सम्मको सो पाएको छ। भने दर्शकको उपस्थिति भने औसत मात्रै देखिएको छ। पहिलो दिनको बिहानका अधिकांश सोमा ३० प्रतिशतभन्दा कम अकुपेन्सी देखिएकोमा साँझका सोमा भने केही सुधार हुने देखिएको छ।

डिसेम्बर फल्सको लागि सबैभन्दा ठूलो चुनौतीको रूपमा दुई हप्ताअघि प्रदर्शनमा आएको हलिउड फिल्म अवतार : द वे अफ वाटर देखिएको छ। सबैजसो हलमा ५० प्रतिशतभन्दा बढी सो पाएको फिल्ममा दर्शकको चाप पनि सबैभन्दा धेरै छ। जेम्स क्यामरुनको लेखन तथा निर्देशन रहेको फिल्म सन् २००० मा पदर्शन भएको अवतारको सिक्वेल हो।

अवतार विश्व सिनेमाको इतिहासमा सर्वाधिक कमाइ गर्ने फिल्म पनि हो। यसको सिक्वेलले पनि दुई हप्तामा १ विलियन डलरमाथिको कमाइ गरिसकेको छ।

त्यस्तै, शुक्रबारदेखि बलिउड फिल्म सर्कस दोस्रो हप्तामा प्रवेश गरेको छ। रोहित सेट्टिको निर्देशनमा बनेको पिरियड कमेडी फिल्मले पनि बक्स अफिसमा खासै राम्रो प्रदर्शन गर्न सकेको छैन। १ सय ५० करोड भारुमा बनेको फिल्मले एक हप्तामा ४२ करोड आसपासको कमाइ गरेको छ।

शुक्रबार, पुष १५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भिरको बाटोमा मुक्ति र प्रियाको मायाको कुरा
नयाँ वर्षमा फेन्सी ब्यवसायीको शुभकामना साँझ, मुख्य आकर्षण सुगम पोखरेल
भरतपुरमा लोक तथा दोहोरीको महाकुम्भ हुँदै

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.