• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
आइतबार, फागुन १७, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

‘छड्के २’को नयाँ पोस्टरको सन्देश : फागुन १९ नछाड्ने

  •   आइतबार, पुष १७, २०७९ मा प्रकाशित

आगामी फागुन १९ गते दुई ठूला नेपाली फिल्मबीच महासंग्राम हुँदैछ । यो मितिमा दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले निर्माण गरेको फिल्म ‘छक्का पञ्जा ४’ र अनमोल केसी अभिनीत फिल्म ‘छड्के २’ आउने निश्चित भइसकेका छन् । दुवै फिल्म एकअर्काका लागि ठूला चुनौती हुन् । यी दुई फिल्म एकसाथ प्रदर्शनमा आउँदा इनिसियल व्यापारमा दुवैलाई ठूलो घाटा हुनेछ ।

Advertisement

‘छक्का पञ्जा ४’ र ‘छड्के २’मध्ये कसलाई च्याप्ने भन्नेमा अहिलेदेखि नै हलवालाहरु विभाजित हुन थालेका छन् । मल्टीप्लेक्स चेन क्यूएफएक्सले अब एकै मितिमा दुई ठूला फिल्म नचलाउने भन्दै फागुन १९ मा ‘छक्का पञ्जा ४’ मात्र प्रदर्शन गर्ने निर्णय गरेपछि ‘छड्के २’ सर्न सक्ने चर्चा भइरहेको छ । यस्तैमा शनिवार पूर्वनिर्धारित मिति नै उल्लेख गरेर नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।

ग्याङस्टर जनरामा निर्माण भएको फिल्मको नयाँ पोस्टरमा अनमोल ग्याङस्टर लुक्समा प्रस्तुत छन् । उनको लुक्सले ध्यान खिच्छ । पोस्टरमा उनीसहित अन्य ६ जना कलाकार पनि फिचरिङ छन् । अनमोललाई ग्याङको नाइकेको रुपमा चित्रण गरिएको छ । निर्माण टिमले यो पोस्टर सार्वजनिक गर्नुको अर्थ क्यूएफएक्सले फिल्म नचलाए पनि फागुन १९ को मिति नछाड्ने सन्देश दिनु हो ।

निगम श्रेष्ठको लेखन र निर्देशन रहेको फिल्ममा रोविन तामाङ, कमलमणि नेपाल, सिर्जना सुब्बा, रेशा आले मगरको पनि अभिनय छ । चितवन र मुस्ताङमा खिचिएको फिल्मको निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ, कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् । काभ्रे फिल्म्सद्वारा निर्मित यस फिल्मसँग मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलले सहकार्य गरेका छन् ।

आइतबार, पुष १७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भिरको बाटोमा मुक्ति र प्रियाको मायाको कुरा
नयाँ वर्षमा फेन्सी ब्यवसायीको शुभकामना साँझ, मुख्य आकर्षण सुगम पोखरेल
भरतपुरमा लोक तथा दोहोरीको महाकुम्भ हुँदै

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.