• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बिहिबार, असोज ०९, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

विवाहित पुरुषसंग प्रेम सम्बन्ध राख्ने बलिउड अभिनेत्री

  •   मङ्गलबार, बैशाख १२, २०८० मा प्रकाशित

कलाकारको सबैभन्दा बढी चर्चा हुने कुरा भनेकै उनीहरुको प्रेम सम्बन्ध हो । दर्शकहरु आफ्ना मन पर्ने कलाकारको प्रेम सम्बन्धको बारेमा थाहा पाउन निकै उत्सुक हुन्छन् । त्यसैले अहिले कलाकारहरु आफ्नो सम्बन्धको बारेमा स्वयं आफैँले पनि सामाजिक सञ्जालमार्फत पनि जानकारी दिन्छन् ।

Advertisement

यद्यपि, धेरै त्यस्ता बलिउड अभिनेत्री छन् जसको प्रेम विवाहित पुरुषसंग रहेको थियो । त्यस्ता केहि अभिनेत्रीहरु छन्, जसले अर्काको श्रीमानलाई आफ्नो प्रेमी बनाए र उनीहरुमध्ये कसैको प्रेम सफल भयो भने कसैको प्रेम प्रेममा मात्र सिमित रह्यो ।

श्रीदेवी
बलिउडदेखि साउथ फिल्ममा पनि आफ्नो परिचय बनाउन सफल अभिनेत्री श्रीदेवीले विवाहित फिल्म निर्माता बोनी कपूरसंग प्रेम गरेकी थिइन् । बोनी र श्रीदेवीको प्रेम सम्बन्धका कारण बोनी कपूरले आफ्नी पहली श्रीमतीसंग सम्बन्ध विच्छेद गरेका थिए । पछि श्रीदेवी र बोनी कपूरले विवाह गरे र दुबैको दुई सन्तानका रुपमा छोरीहरु जन्मिए भने श्रीदेवी यो संसारबाट विदा भइसकेकी छिन् ।

रेखा
बलिउड अभिनेत्री रेखा र अभिनेता अमिताभ बच्चनको प्रेम सम्बन्धको बारेमा थाहा नहुने कमै होलान् । फिल्म ‘शिलशिला’ को सेटबाट प्रारम्भ भएको यी दुबैको प्रेम सम्बन्ध अहिले पनि रहेको बताइन्छ । रेखा र अमिताभको प्रेमले जया र अमिताभको वैवाहिक जीवनमा खटपट परेता पनि उनहरुले आफ्नो सम्बन्धलाई जोगाइ राखेका छन् ।

मीनाश्री शेषाद्री
एक समयमा अति व्यस्त मानिने अभिनेत्री मीनाक्षी शेषाध्रि र गायक कुमार शानूको प्रेम सम्वन्ध धेरै नै चर्चामा थियो । उनीहरुको प्रेम सम्बन्धका कारण कुमार शानूको वैवाहिक जीवनमा भुकम्प नै गएको थियो ।

तब्बू
अझै पनि सिंगल रहेकी अभिनेत्री तब्बू र बलिउडका साथै साउथ अभिनेता नागार्जुनसंग गहिरो प्रेममा परेकी थिइन् । उनले नागार्जुनका लागि १० वर्षसम्म प्रतिक्षा गरेकी थिइन् । तर नागार्जुन विवाहित भएकाले तब्बूको उनीसंगै जीवन बिताउने सपना सपनैमा सिमित रह्यो ।

श्रृति हासन
श्रृति हासन र धनुषको प्रेम सम्बन्ध पनि चर्चाको विषय बनेका थियो । तर धनुष पहिलेबाट नै विवाहित भएकोले उनीहरुको प्रेम पनि लामो समय रहिरहन सकेन ।

नयन तारा
नयन ताराले विवाहित प्रभु देवासंग प्रेम सम्बन्ध राखेकी थिइन् । तर यी दुबै कहिले पनि एक हुन सकेनन् ।

मङ्गलबार, बैशाख १२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भिरको बाटोमा मुक्ति र प्रियाको मायाको कुरा
नयाँ वर्षमा फेन्सी ब्यवसायीको शुभकामना साँझ, मुख्य आकर्षण सुगम पोखरेल
भरतपुरमा लोक तथा दोहोरीको महाकुम्भ हुँदै

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.