• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बिहिबार, असोज ०९, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

सलमानको १६ वटा फिल्मले कमाए सय करोड

  •   मङ्गलबार, बैशाख १९, २०८० मा प्रकाशित

बलिउड सुपरस्टार आमिर खानले केही वर्षअघि एक अन्तर्वार्तामा भनेका थिए, ‘सलमान खानले सर्टको पछाडि चस्मा झुन्ड्याएको भरमा उनको फिल्मले सय करोड कमाउँछ । स्टारडम भनेको त्यो हो ।’ हुन पनि सलमानको स्टारडमले कमजोर फिल्मलाई पनि डिजास्टर हुन दिँदैन । उनको नामैले फिल्म चल्छ । यसैले भन्ने गरिन्छ, ‘फिल्म कि सलमान भरोसाले चल्छ कि भगवान् भरोसाले ।’

Advertisement

‘सुल्तान’पछि सलमानको फिल्म बलियो निस्किन सकेका छैनन् । तर पनि उनका फिल्मले बलिउडमा सफलताको मानक मानिने सय करोडको आँकडा छुने गरेका छन् । यसमा उनको नयाँ फिल्म ‘किसीका भाई किसीकी जान’ पनि थपिएको छ । सलमानको करिअरकै कमजोर फिल्मको रुपमा टिप्पणी गरिएको यो फिल्मले प्रदर्शनको १० दिनमा सय करोड कमाउन सफल भएको हो ।

१५ करोडको औसत ओपनिङ गरेको फिल्मले प्रदर्शनको दोस्रो र तेस्रो दिन कमाईमा उछाल ल्याएको थियो । दुई दिनमा फिल्मले ५२ करोड छाप्यो । त्यसपछि भने फिल्मको कमाईमा भारी गिरावट आउन थाल्यो । ‘वर्ड अफ माउथ’ बलियो नहुँदा विकेन्डपछि कमाईमा निकै कमजोर बनेको फिल्मले कछुवाको गतिमा आइतबारको कमाईबाट सय करोड क्लबमा आफ्नो नाम लेखाएको छ ।

योसहित सलमानको १६ वटा फिल्मले सय करोड कमाएका छन् । यसअघि उनका ‘टाइगर जिन्दा हे’, ‘सुल्तान’, ‘किक’, ‘बजरंगी भाइजान’, ‘भारत’, ‘प्रेम रतन धन पायो’, ‘एक था टाइगर’, ‘रेस ३’, ‘दबंग २’, ‘बडिगार्ड’, ‘दबंग ३’, ‘दबंग’, ‘रेडी’, ‘ट्यूबलाइट’ र ‘जय हो’ले सय करोड कमाएका थिए । र, बलिउडमा सबैभन्दा बढी सय करोडवाला फिल्म दिने एक्ला अभिनेता सलमान बनेका छन् ।


मङ्गलबार, बैशाख १९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भिरको बाटोमा मुक्ति र प्रियाको मायाको कुरा
नयाँ वर्षमा फेन्सी ब्यवसायीको शुभकामना साँझ, मुख्य आकर्षण सुगम पोखरेल
भरतपुरमा लोक तथा दोहोरीको महाकुम्भ हुँदै

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.